top of page

*यी योजनाहरू अस्थायी हुन् र परिवर्तनको विषय हुन्।
इटामी शहरमा मान्यता प्राप्त जापानी भाषा बिद्यालय खोलिएको छ!
हामी तपाईँको सपना पूरा गर्न सहयोग गर्नेछौ।
इटामी शहरमा मान्यता प्राप्त जापानी भाषा बिद्यालय खोलिएको छ!हयोगो प्रीफेकचर इटामी सिटी मियानो माए 3-5-32
「ओसाका निक्को जापानि भाषा बिद्याल 」नाम को हाम्रो बिद्यालय 2026 को अप्रिल बाट सञ्चालन हुनेछ।
【अवधारणा】
इटामीको ऐतिहासिक रूपमा धनी र सुन्दर शहरमा अवस्थित हाम्रो बिद्यालयले जापानी भाषाको माध्यमबाट बिद्यार्थीको गृह देश र जापान बीच पारस्परिक सम्बन्धलाई बढावा दिन्छ र विश्वभरका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्ने व्यक्तिहरूको रूपमा विकास गर्नेछ।
अन्तराष्ट्रिय समुदायको शान्तिमा योगदान पुर्याउने र विश्वभर फैलिन सक्ने नेतृत्वको विकास गर्न
यो शैक्षिक दर्शनको आधारमा, हामी तपाईंको अध्ययनको जीवनलाई समर्थन गर्नेछौं
bottom of page













